बराहक्षेत्रमा निरन्तर चाडपर्वलक्षित बजार अनुगमन, म्याद नाघेका वस्तु नष्ट

  • बिहीबार २२ असो २०८३ ०८:०९ AM
सुनसरी । बराहक्षेत्र नगरपालिकाले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई निरन्तरता दिएको छ। नगर क्षेत्रका पसलहरूमा खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री हुने गरेको जनगुनासो बढेपछि नगरपालिकाले नियमित बजार अनुगमन कार्यक्रमअन्तर्गत चाडपर्वलक्षित अनुगमनलाई तीव्रता