काठमाण्डु– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रममा नेता निधीले विशेष महाधिवेशन गर्ने थापाहरूले नै कांग्रेस फुटाएको दाबी गरे । ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्यो, उसैले पार्टी फुटायो । अब कानूनी रूपमा बाँकी छ’, उनले भने,