काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ। यस बैठकमा ११ वर्षपछि पहिलो पटक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताका रुपमा सहभागी हुँदैछिन्। गत असोज ५-८ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई वरिष्ठ नेताका रुपमा अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। उनैले २०८२ साउन ५-७ को केन्द्रीय कमिटी बैठकबाट भण्डारीको सदस्यता रोकिदिएका थिए