काठमाण्डु- नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ। यस बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि पहिलो पटक सहभागी हुँदैछिन्। ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा भण्डारी पार्टीको बैठकमा सहभागी हुने भएकी हुन्। गत असोज ५ देखि ८ गतेसम्म ललितपुरमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। पार्टी अध्यक्ष केपी