काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ । मतदानको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो । यसअघि आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी गरिएको थियो । तर, तयारी पूरा नभएपछि निर्वाचन समितिले मतदानको समय दिउँसो