काठमाडौं । अग्नि इन्कर्पोरेटेड प्रालिले दशैंलाई लक्षित गर्दै विद्युतीय एसयूभी महिन्द्रा बीई सिक्समा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार तीनवटा भेरियन्टमा उपलब्ध बीई सिक्सको सुरुवाती मूल्य ५७ लाख रुपैयाँ रहेको छ । दशैँ अफरमा गाडी खरिद गर्ने ग्राहकले विभिन्न ९ वटा सुविधा पाउनेछन् । अफरअन्तर्गत नगद छुट, एक्सचेन्ज बोनस र बैंक तथा वित्तीय