विभिन्न ३ वटा शेयर लगानीकर्ता संघले संयुक्त रुपमा नेपाल धितोपत्र बोर्डलाई ३२ बुँदे सुझाव पेश गरेका छन् । नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपालले आज असोज २२ गते बिहिबार बोर्डलाई सुझाव पेश गरेका हुन् । नेपालको पूँजीबजारलाई दिगो, पारदर्शी, प्रतिस्पर्धी तथा लगानीकर्ताको विश्वास अभिवृद्धि हुने गरी विकास गर्न विद्यमान The post लगानीकर्ताले सेबोनलाई बुझाए ३२ बुँदे सुझाव, शेयर बेच्दा सूचना दिनुपर्ने नियम सच्याउन आग्रह appeared first on Businesspana.