वाणिज्यको कारबाहीविरुद्द साल्ट ट्रेडिङको पुनरावलोकन निवेदन, अनुगमन अधिकृत बाजुरा पुगे

  • बिहीबार २२ असो २०८३ ०७:५६ AM
वाणिज्य विभागले गरेको आर्थिक जरिवाना अनावश्यक र अनुचित भएको दाबी गर्दै साल्ट ट्रडिङ कर्पोरेशनले पुनरावलोकनको निवेदन दिएको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक समक्ष साल्ट ट्रेडिङले मंगलबार पुनरावलोकन निवेदन दिएको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ को उपदफा ५ अनुसार साल्ट ट्रेडिङले पुनरावलोकन निवेदन दिएको हो । उक्त उपदफामा The post वाणिज्यको कारबाहीविरुद्द साल्ट ट्रेडिङको पुनरावलोकन निवेदन, अनुगमन अधिकृत बाजुरा पुगे appeared first on Businesspana.