काठमाडौं। नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल तथा एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन्। एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (असोसियो) को आयोजनामा इन्डोनेसियाको जकार्तामा बुधबार सम्पन्न ‘असोसियो डिजिटल तथा एआई समिट २०२६’ का अवसरमा नेपाली संस्थालाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो। अवार्डअन्तर्गत सनवे इन्टरनेसनल बिजनेस स्कुलले एआई प्रतिभा विकास पुरस्कार प्राप्त गरेको छ।… Continue reading नेपालका पाँच प्रविधि संस्थालाई ‘असोसियो डिजिटल तथा एआई अवार्ड’