कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो, अब २ बजेपछि हुने

  • बिहीबार २२ असो २०८३ ०७:४४ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ। मतदानको सम्पूर्ण तयारी पूरा हुन नसकेपछि निर्वाचन समितिले दिउँसो १ बजेका लागि तय गरेको मतदान समय बुधबार दिउँसो पुनः सारेको हो। अब मतदान दिउँसो २ बजेपछि सुरु हुने भएको छ। महाधिवेशन सुरु भएको आज पाँचौँ दिनमा नयाँ नेतृत्व चयनका लागि… Continue reading कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो, अब २ बजेपछि हुने