पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई ६६ प्रतिशत हिस्सा (पूर्णपाठसहित)

  • बिहीबार २२ असो २०८३ ०८:११ AM
काठमाडौं। नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले आफ्नो आधिकारिक बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन र बजारीकरणलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। बोर्डको यो बजेट गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित करिब १ अर्ब ६० करोड… Continue reading पर्यटन बोर्डको बजेट १ अर्ब ७० करोड, पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई ६६ प्रतिशत हिस्सा (पूर्णपाठसहित)