सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार पक्राउ

  • बिहीबार २२ असो २०८३ ०६:५७ AM
सुनसरी । सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–१९ अमाहा चोकबाट प्रहरीले ०.५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट