नेपालमा हवाई भाडा: बालेनको ‘स्टाटस’लाई गिज्याउने धनगढी-काठमाडौं भाडादर
बिहीबार २२ असो २०८३ ०७:१४ AM
काठमाडौं। गत फागुन २ि को प्रतिनिधि सभा निर्वाचनका दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले “सुदूर अब दूर नाइ” भन्दै सामाजिक सञ्जालमा लेखेका थिए। चुनावी आमसभामा सुदूरपश्चिम र जनकपुरको