मेटाले भारतमा फेसबुकको नयाँ प्रयोगकर्ता इन्टरफेस परीक्षण सुरु गरेको छ। यसअन्तर्गत केही प्रयोगकर्ताले एप खोल्नेबित्तिकै पूर्ण स्क्रिनमा भिडियो देख्नेछन्। यसले फेसबुकमा रील्स लाई प्रमुख स्थानमा राख्नेछ। टेकक्रञ्चका अनुसार फेसबुकका प्रमुख The post भारतमा ‘रील्स-फर्स्ट’ अनुभव परीक्षण गर्दै फेसबुक appeared first on Technology Khabar.