नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

  • बिहीबार २२ असो २०८३ ०६:२९ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतदानमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् । केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको