काठमाडौं । दशैँ र तिहारलाई लक्षित गर्दै भिभोले ‘भिभो फेस्टिभ सेयर’ नामक विशेष अभियान सुरु गरेको छ । ‘तपाईंको सानो साथ, कसैको ठूलो चाड’ भन्ने नारासहित सञ्चालन भइरहेको अभियानमा भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न उपहारसँगै १० हजार रुपैयाँसम्मको नगद छुट भाउचर पाउनेछन् । साथै, थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ । असोज