काठमाडौं । बडादशैँ र तिहार नजिकिँदै गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटना बढ्न थालेका छन् । सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि प्रहरीले उपभोक्तालाई सचेत रहन आग्रह गरेको छ । पछिल्लो समय अनलाइन सपिङको आकर्षण बढ्दै गएसँगै प्रविधिको दुरुपयोग गरेर ठगी गर्ने क्रम