मधेसमा विद्युत् चुहावट घट्यो, दुई महिनामै २० करोडभन्दा बढी बक्यौता असुल

  • बिहीबार २२ असो २०८३ ०६:२३ AM
पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ ।  विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर