बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक ६० करोड खर्च

  • बिहीबार २२ असो २०८३ ०६:५१ AM
नेपाल विद्युत प्राधिकरणका विद्युत महसुल संकलन काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ६० करोड रुपैयाँ खर्च हुने गरेको छ । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार