सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मा बरिष्ठ सहसचिव जीवछ मण्डललाई दिएका हुन् । यस अघि विभागको महानिर्देशक सागरराज गौतम थिए । तर उनलाई महानिर्देशकको जिम्मेवारी दिएको ३ महिना पनि नपुग्दै मन्त्री श्रेष्ठले महानिर्देशकमा मण्डललाई पठाएका हुन् । मण्डल यस The post विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल appeared first on Businesspana.