काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित छैटौं बन्दमुखी म्युचुअल फण्ड योजना ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड’को इकाई बाँडफाँड भएको छ। लगानीकर्ताको उच्च मागपछि फण्डको आकार ८० करोड रुपैयाँबाट बढाएर १ अर्ब रुपैयाँ कायम गरिएको छ। फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल ८ करोड इकाई निष्काशन गरेको थियो। यसमध्ये १५ प्रतिशत अर्थात् १ करोड… Continue reading ‘एनआईसी एशिया इक्विटी अपर्च्युनिटी फण्ड’ को इकाई बाँडफाँड, आकार बढेर १ अर्ब पुग्यो