‘कांग्रेस सुधार्न र बदल्न अडिग छु’ : सभापति थापा

  • बिहीबार २२ असो २०८३ ०६:१४ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन् । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले भदौ २३ र २४ पछिको राजनीतिक परिस्थितिमा आफूलाई नयाँ पार्टी गठन गरेर नेतृत्व गर्न प्रस्ताव आए पनि आफूले लामो समयदेखि झन्डाContinue reading "‘कांग्रेस सुधार्न र बदल्न अडिग छु’ : सभापति थापा"