एजेन्सी– अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाही गर्न तयारी थालेको समाचार संस्था एक्सियोसले जनाएको छ । अमेरिकी रक्षा मन्त्रालयले आवश्यक तयारी पूरा गर्न अमेरिकी केन्द्रीय कमान्डलाई निर्देशन दिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । रिपोर्टअनुसार अमेरिका र इजरायलले सम्भावित हमला नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि गर्न सक्ने सम्भावना छ । इजरायलमा हुने निर्वाचनअघि पनि