सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • बिहीबार २२ असो २०८३ ०५:२७ AM
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ भने चाँदीको मूल्यले ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३९० कायम भएको छ । बुधबार छापावाल एक तोला सुनको मूल्य दुई लाख