काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदानअघि निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान ११ः३० बजे राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा उम्मेदवारहरूसँग निर्वाचन व्यवस्थापनबारे छलफल हुने छ । मतदान दिउँसो १ बजेबाट