कांग्रेस सुधार्न र बदल्न अडिग छु : गगन थापा

  • बिहीबार २२ असो २०८३ ०५:१४ AM
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य र मान्यता कमजोर भएको अवस्थामा त्यसलाई सुधार्दै नयाँ ढंगले अघि बढाउन आफू अडिग रहेको बताएका छन्