कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। विद्युत नियमन आयोगले स्वीकृति दिएपछि The post कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा appeared first on Businesspana.