कांग्रेस देउवा समूहले दशैंअघि क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने

  • बिहीबार २२ असो २०८३ ०५:२३ AM
अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिए । उनले भने,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन