विद्युत् महसुल तिर्न काउन्टर धाउने ७३ प्रतिशत नागरिक, काउन्टरमै वार्षिक ६० करोड खर्च

  • बिहीबार २२ असो २०८३ ०५:५२ AM
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गरेका छन् । अहिलेको डिजिटल युगमा अझै पनि ७३ प्रतिशत नागरिकले भौतिक रुपमा काउन्टरमा गएर महसुस तिर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री श्रेष्ठले यो अवस्थालाई सबै मिलेर परिवर्तन गर्नुपर्नेमा जोड दिए । यसका लागि सचेत नागरिकको सहयोगको खाँचो रहेको उनले बताए । डिजिटल