मार्माको लट्टिनाथमा फोरजीसहित एनसेलको सेवा विस्तार

  • बिहीबार २२ असो २०८३ ०५:२० AM
काठमाडौं । एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर सञ्चालनमा ल्याउँदै फोरजीसहितका दूरसञ्चार सेवा विस्तार गरेको छ। नयाँ टावर सञ्चालनमा आएपछि मार्मा गाउँपालिकाको लट्टिनाथ क्षेत्रका स्थानीय बासिन्दाले मोबाइल तथा इन्टरनेट सेवामा सहज पहुँच पाएका छन्। दुर्गम हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तार गर्ने उद्देश्यले टावर जडान गरिएको एनसेलले जनाएको छ। कम्पनीका अनुसार नयाँ टावरले स्थानीय बासिन्दासँगै… Continue reading मार्माको लट्टिनाथमा फोरजीसहित एनसेलको सेवा विस्तार