काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला ४… Continue reading सुनको मूल्य बढ्दा चाँदीको मोल घट्यो, आज कतिमा हुँदैछ कारोबार?