शरद् ऋतुमा ३१ हिमाल चढ्न ७८८ आरोहीलाई अनुमति, २४ करोडभन्दा बढी रोयल्टी संकलन

  • बिहीबार २२ असो २०८३ ०५:३५ AM
काठमाडौं। सन् २०२६ को शरद् ऋतुमा नेपालका ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार ९१ वटा आरोहण टोलीमा आबद्ध उनीहरूले आरोहण अनुमति लिएका हुन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार अनुमति लिनेमा ५८२ पुरुष र २०६ महिला छन्। आरोहण अनुमति दस्तुरबापत विभागले १६ लाख २७ हजार ६५९ अमेरिकी… Continue reading शरद् ऋतुमा ३१ हिमाल चढ्न ७८८ आरोहीलाई अनुमति, २४ करोडभन्दा बढी रोयल्टी संकलन