काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र निजी क्षेत्रबीचको विश्वास तथा सहकार्यबाट मात्रै देशको आर्थिक समृद्धिको बलियो आधार निर्माण हुने बताएका छन् । उनले आर्थिक विकासलाई गति दिन सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।… Continue reading ‘निजी क्षेत्रको प्रगतिसँगै देशको आर्थिक विकास जोडिएको छ, सरकारले लगानी सुरक्षा र निजी क्षेत्रले उत्पादन बढाउनुपर्छ’