एप्पलले एलजीसँगको साझेदारीमा स्मार्ट होम उपकरणको नयाँ इकोसिस्टम विकास गरिरहेको ब्लुमबर्गले जनाएको छ। नयाँ उपकरणमा स्मार्ट लक, थर्मोस्टेट र डोरबेल समावेश छन्। यी उपकरण एप्पलको स्मार्ट होम हबसँग जोडिने गरी The post एलजीसँग मिलेर स्मार्ट लक, थर्मोस्ट्याट र डोरबेल ल्याउँदै एप्पल appeared first on Technology Khabar.