काठमाडौं । अमेरिकाले पढाइ पूरा गरेपछि काम गर्न चाहने विदेशी विद्यार्थीका लागि दिइने ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी) मा ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ । अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस) ले सार्वजनिक गरेको प्रस्तावअनुसार, विदेशी विद्यार्थी पहिलोपटक ओपीटीमा सहभागी हुँदा सम्बन्धित शिक्षण संस्था वा विश्वविद्यालयले ७० हजार डलर शुल्क तिर्नुपर्नेछ । ओपीटी नवीकरण