काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार बिहान गोवास्थित आफ्नै घरमा निधन भएको हो । नाना पाटेकरलाई बिहान असहज भएपछि अस्पताल लगिएको थियो । उनलाई हृदयघात भएपछि चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि बचाउन सकेनन् । उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो ।