Ampere Nepal को चाडपर्व अफर : विभिन्न छुट तथा सुविधासहित रु. १ लाख जित्ने मौका
बिहीबार २२ असो २०८३ ०४:२३ AM
काठमाडौँ / Ampere Nepal ले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाडपर्व योजना सार्वजनिक गरेको छ। ‘नयाँ सवारी, नयाँ उमङ्ग–यो वर्षको मोहचाड Ampere सँग’