साउदी अरबद्वारा भोटेकोशी बाढीपीडितका लागि नेपाललाई मानवीय सहायता

  • बिहीबार २२ असो २०८३ ०५:१५ AM
काठमाडौं । साउदी अरबले नेपाललाई मानवीय सहायता तथा राहत सामग्री उपलब्ध गराएको छ । साउदी अरबको राज सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत उपलब्ध गराइएको सहायता सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन म्नैखिरले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरेका हुन् । सहायता सामग्री