क्षणभरमै धानखेत बन्यो बगर, किसानको सहारा बगायो बाढीले

  • बिहीबार २२ असो २०८३ ०४:४९ AM
म्याग्दीको मङ्गला गाउँपालिका–५ छिस्वाङ खहरेका वीरबहादुर पुन आफ्नो खेत हेर्दै टोलाइरहेको छ । साढे छ रोपनी खेतमा लगाएको मार्सी धान बाढीले नामोनिसान नरहने गरी पुरिदिएपछि