एनएमबि बैंकको लाभांश घोषणा

  • बिहीबार २२ असो २०८३ ०४:३६ AM
एनएमबि बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो । जस अनुसार बैंकले साधारण शेयरतर्फ हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैंकले अविमोच्य असंचिती अग्राधिकार शेयरतर्फ ८.२५ The post एनएमबि बैंकको लाभांश घोषणा appeared first on Businesspana.