बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ गरिएको छ । मंगलबार साँझसम्म आउटडोर कफी र यताउता एड्भेन्चरको संयुक्त पहलमा बडीमालिका परिसर सरसफाइ गरिएको हो । आउटडोर कफीले जलवायु परिवर्तनबाट पर्यावरणलाई बचाउने उदेश्य राखेर उक्त अभियानमा सहयोग गरेको हो । यस्तै, यताउता एड्भेन्चरले पर्यटकीय दृृष्टिकोणबाट पश्चिम नेपालको सुन्दर ठाउँलाई सफा राख्ने उदेश्यले अभियानमा साथ The post आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ appeared first on Businesspana.