विद्युत् महसुल संकलन काउन्टर सञ्चालन गर्न वार्षिक ५९ करोड ७९ लाख खर्च

  • बिहीबार २२ असो २०८३ ०४:४४ AM
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुल भुक्तानीका लागि डिजिटल माध्यमको प्रयोग बढाउन नागरिकसँग अपिल गरेका छन् । उनले डिजिटल युगमा समेत करिब ७३ प्रतिशत नागरिक भौतिक रूपमा विद्युत् महसुल संकलन काउन्टरमै पुगेर महसुल तिर्ने गरेको भन्दै यस अवस्थालाई परिवर्तन गर्नुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले डिजिटल भुक्तानीलाई प्राथमिकता दिँदा नागरिकको समय र… Continue reading विद्युत् महसुल संकलन काउन्टर सञ्चालन गर्न वार्षिक ५९ करोड ७९ लाख खर्च