काठमाडौं। एनएमबि बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांशमा करसमेत समावेश छ। बैंकका अनुसार ७ प्रतिशत लाभांशबापत कुल १ अर्ब ३४ करोड ९९… Continue reading एनएमबि बैंकले प्रस्ताव गर्यो ७ प्रतिशत नगद लाभांश