काठमाडौं। बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान गोवास्थित डोना पाउलाको निवासमा अचेत अवस्थामा भेटिएका पाटेकरलाई तत्काल मणिपाल अस्पताल पुर्याइएको थियो। चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर गरेर बचाउने प्रयास गरे पनि उनलाई बचाउन सकेनन्। बिहान ५ः२० बजे उनलाई मृत घोषित गरिएको अस्पतालले जनाएको छ। मणिपाल अस्पतालका… Continue reading चर्चित बलिउडका अभिनेता नाना पाटेकरको निधन, कार्डियाक अरेस्टपछि ४५ मिनेटसम्म दिइएको थियो सीपीआर