‘भोट जसलाई दिए पनि दिनुस्, तर लालपुर्जाको समस्या म मन्त्री छँदै समाधान गर्छु’ : मन्त्री रावल

  • बिहीबार २२ असो २०८३ ०३:४१ AM
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले वर्षौंदेखि लालपुर्जाको समस्याबाट प्रभावित नागरिकको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। कार्यक्रमका क्रममा उनले नागरिकलाई आफ्नो राजनीतिक रोजाइअनुसार मतदान गर्न आग्रह गर्दै आफू मन्त्री रहँदासम्म वर्षौंदेखिको लालपुर्जासम्बन्धी समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएको भनाइ सार्वजनिक भएको छ। उनले भनिन्, “भोट जसलाई दिए पनि दिहाल्नुस्, तर तपाईंहरूको वर्षौंदेखिको लालपुर्जाको समस्या म मन्त्री छँदै सँधैका लागि समाधान गर्छु!” भूमि व्यवस्थासम्बन्धी समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री रावलले यसअघि पनि बताउँदै आएकी छन्। कैलालीमा आयोजित कार्यक्रममा उनले भूमिहीन तथा अव्यवस्थित ... The post ‘भोट जसलाई दिए पनि दिनुस्, तर लालपुर्जाको समस्या म मन्त्री छँदै समाधान गर्छु’ : मन्त्री रावल appeared first on Kalika Khabar.