मेस्सीको बिदाइमा भक्कानिए एन्जो फर्नान्डेज…

  • बिहीबार २२ असो २०८३ ०३:४८ AM
यतिबेला एउटा भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जहाँ लियोनल मेस्सीको बिदाइका क्रममा आँसु रोक्न नसकेको देखिन्छ। आफ्नो बिदाइ मन्तव्य दिइरहँदा पछाडि उभिएका एन्जो निकै भावुक बने। केही बेरसम्म उनी भक्कानिएर रोइरहेको दृश्यले समर्थकहरूको मनसमेत छोएको छ। सायद त्यो आँसु केवल एक महान खेलाडीको बिदाइको थिएन…! त्यो त आफ्नो बाल्यकालको आदर्शलाई अब राष्ट्रिय टोलीको जर्सीमा नियमित रूपमा मैदानमा देख्न नपाउने पीडा पनि थियो। जसलाई टेलिभिजनमा हेरेर हुर्किए, जसको खेलबाट प्रेरणा लिए—आज त्यही मेस्सीसँग काँधमा काँध मिलाएर खेल्ने एन्जोको सपना पूरा भयो। तर त्यही सुन्दर सपनाको एउटा अध्याय अब सकिँदै थियो… मेस्सीको युग विस्तारै अन्त्यतिर ... The post मेस्सीको बिदाइमा भक्कानिए एन्जो फर्नान्डेज… appeared first on Kalika Khabar.