कांग्रेस महाधिवेशन : मतदान दिउँसो १ बजेदेखि

  • बिहीबार २२ असो २०८३ ०३:४६ AM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने मतदानको समय पुनः सारिएको छ। निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरे पनि अब दिउँसो १ बजेदेखि मतदान गर्ने