अस्ट्रेलियाले नेपाललाई थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने

  • बिहीबार २२ असो २०८३ ०४:१५ AM
काठमाण्डु – अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ । अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाली विदेशमन्त्री सिनेटर पेनी वङबिच मेलबर्नमा बिहीबार भएको भेटमा उनले नेपालको बाढी तथा विपद्का लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेकी हुन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका