कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ - प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । 

नयाँ बानेश्वरस्थित संसद् भवनमा वर्तमान समितिको पहिलो बैठक आज बसेको हो ।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थिति छ ।