चाडपर्व नजिकिदैँ गर्दा काठमाडौँमा हरियो तरकारी र फलफूलको भाउ प्रतिकेजी कति ?

  • बिहीबार २२ असो २०८३ ०३:५१ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा